|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. सामसुङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ योजना सार्वजनिक, आकर्षक छुट र फाइनान्सिङ सुविधा
    Published May 27, 2026
    By Share Gyan

    सामसुङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ योजना सार्वजनिक, आकर्षक छुट र फाइनान्सिङ सुविधा

    सामसुङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ योजना सार्वजनिक, आकर्षक छुट र फाइनान्सिङ सुविधा

    सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ नामक विशेष एक्सचेन्ज अभियान सार्वजनिक गरेको छ ।

    यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर सामसुङको नवीनतम ग्यालेक्सी स्मार्टफोनहरूमा सहजै अपग्रेड गर्न सक्नेछन् । अभियानमा सहभागी हुने ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको सरल ईएमआई सुविधाका साथै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । कम्पनीले नयाँ सार्वजनिक ग्यालेक्सी एस२६ सिरिज र ए सिरिजका स्मार्टफोनहरूमा आकर्षक छुटको व्यवस्था गरेको छ । जसअनुसार ग्यालेक्सी S26+ मा २३ हजार रुपैयाँ तथा एस२६ अल्ट्रा र एस२६ मा १० हजार रुपैयाँ निश्चित छुट उपलब्ध गराइएको छ । त्यस्तै, ग्यालेक्सी ए५७ र ए३७ मोडलमा ग्राहकले ५ हजार रुपैयाँ छुट र ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनस पाउनेछन् । यो अफरमा एनसेलका प्रयोगकर्ताहरूका लागि १८० जीबीसम्मको बोनस डेटा सुविधा समेत समावेश गरिएको छ । मे २७ देखि जुन ३० सम्म चल्ने यो सीमित अवधिको योजना देशभरका आधिकारिक सामसुङ स्टोर र पार्टनर आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    Most Recent

    Aug 13, 2026
    Banking Sector Recovery Begins? ICRA Says Nepal’s Toughest Phase May Be Over

    Share Gyan

    Banking Sector Recovery Begins? ICRA Says Nepal’s Toughest Phase May Be Over
    Aug 13, 2026
    Task Force Calls for Leadership Shift and Major Organizational Overhaul

    Share Gyan

    Task Force Calls for Leadership Shift and Major Organizational Overhaul
    Aug 13, 2026
    NEPSE Climbs 8.81 Points, Turnover Reaches Rs. 3.72 Arba

    Share Gyan

    NEPSE Climbs 8.81 Points, Turnover Reaches Rs. 3.72 Arba
    Aug 13, 2026
    Sarbottam Paints Makes NEPSE Debut at Rs. 300, Trading Under SAPIL

    Share Gyan

    Sarbottam Paints Makes NEPSE Debut at Rs. 300, Trading Under SAPIL
    Aug 13, 2026
    Gold Dips, Silver Gains! Precious Metal Prices Move in Opposite Directions

    Share Gyan

    Gold Dips, Silver Gains! Precious Metal Prices Move in Opposite Directions
    Aug 13, 2026
    Government Moves to Cut Middlemen and Raise Farmers’ Earnings

    Share Gyan

    Government Moves to Cut Middlemen and Raise Farmers’ Earnings