|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    May 27, 2026

    चैतसम्म देशभर ४३८ किलोमिटर सडक कालोपत्रे, सडक र पुलका क्षेत्रमा यस्तो छ प्रगति

    चैतसम्म देशभर ४३८ किलोमिटर सडक कालोपत्रे, सडक र पुलका क्षेत्रमा यस्तो छ प्रगति

    चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म अर्थात ९ महिनाको अवधिमा देशभरको रणनीतिक सडक सञ्जालमध्ये उक्त अवधिमा ४३८ किलोमिटर कालोपत्रे भएको छ ।

    पूर्वाधार विकास मन्त्रालयको प्रगति विवरण अनुसार, पूर्वाधार विकास विभागमार्फत सञ्चालन भइरहेका रणनीतिक तथा राष्ट्रिय गौरवका सडकहरु कालोपत्रे भएका हुन् । उक्त अवधिमा दुई लेनको ३६४ किलोमिटर र चार लेनको ७४ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो । त्यस्तै, उक्त अवधिमा १०३ किलोमिटर ग्राभेल सडक र ८८ किलोमिटर माटे सडक निर्माण भएको हो । उक्त ९ महिनाको अवधिमा देशभर ४६ वटा पुल निर्माण सम्पन्न भएका छन् । त्यस्तै, ६३ किलोमिटर रणनीतिक सडकहरुको आवधिक मर्मतसम्भार कार्यसमेत सम्पन्न भएको हो । सरकारले चालू आवमा एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । तर, विभिन्न कारणले उक्त लक्ष्य पूरा हुन भने सकेन् । पूर्वाधार विकास विभागमातहतमा अहिले देशभर रणनीतिक र राष्ट्रिय राजमार्ग गरेर कुल २० हजार किलोमिटर सडक पर्दछ ।

    Most Recent

    Jun 4, 2026
    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    ShareGyan

    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने
    Jun 4, 2026
    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ShareGyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Jun 3, 2026
    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    ShareGyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Jun 3, 2026
    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?

    ShareGyan

    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?
    Jun 3, 2026
    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?

    ShareGyan

    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?
    Jun 3, 2026
    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने

    ShareGyan

    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने