मन्त्रिपरिषद्को बैठक सुरु, मन्त्रालयको संख्या घटाउने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सुरु भएकाे छ । बैठक सिंहदरबारमा बसेकाे हाे ।
आजको बैठकमा मन्त्रालयहरूको संख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।